५ जेष्ठ २०८१, शनिबार

Tag: आगलागी

आगलागीबाट रु ५६ लाखको क्षति

पाँचथर, १२ असार । जिल्लाको कुम्मायक गाउँपालिकास्थित तिङदेनमा आज बिहान करीब ६ः३० बजेको समयमा आगलागी भएको छ । कुम्मायक गाउँपालिका–४ तिङदेन बजारमा रहेको तिलविक्रम सम्बाहाम्फेको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट रु ५६ लाख ९५