१९ बैशाख २०८१, बुधबार

Author: डा. राम बहादुर बोहरा

निमको प्रयोगबाट यसरी गर्नुस् छालाको रोगको उपचार

नवलपुर । अहिले छालाका रोगीहरु बढेको देखिन्छ । हेर्दा सामान्य देखिने रोग छोए चिलाउने चिलाएपछि दाग देखिने रोग बढिरहेको छ । यस्ता रोग पहिले पहिले नदेखिएता पनि अहिले व्यापक रूपमा फैलिएको हामीले देखि रहेका छौं । यस्ता रोगको प्रकोप हेर्दा