६ बैशाख २०८१, बिहिबार

Author: डा. राम बहादुर बोहरा

मेसिन र नाडीबाट ब्लड प्रेसर नाप्दा प्रेसरको अन्तर किन देखिन्छ ?

हजुरसंग ब्लड प्रेसर नाप्ने मेसिन छ । पहिले फिता बाँधिसकेपछि हावा दिनुहोस् यसरी हावा दिँदा नाडीको चाल थाहा हुन थाल्छ । फिता बाँधिसकेपछि अब हावा भर्न सुरु गर्नुहोस् र हेर्नुहोस् तपाईको नाडी कुन अंकबाट सुरु हुन्छ र समाप्त कुन अंकमा