१९ बैशाख २०८१, बुधबार

Author: डा. राम बहादुर बोहरा

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी

असुरोको पात फूल जरा सवै औषधिको रूपमा प्रयोग गर्न सकिने देखिन्छ । विशेष गरेर स्वास प्रस्वासमा यसको प्रयोग गर्नाले आश्चर्य रूपमा ठिक हुने भएकाले श्वास-प्रश्वास सम्बन्धी सम्पुर्ण रोगमा यसको प्रयोग गर्न सकेमा राम्रो हुनेछ । प्रकृतिको अनुपम उपहार असुरो प्रयोगबाट