१४ बैशाख २०८१, शुक्रबार

Tag: माधव नेपाल

सत्ता पक्षीय गठबन्धनको बैठकमा माधव नेपाल अनुपस्थित

काठमाडौं । सत्ता पक्षीय पाँच दलीय गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अनुपस्थित भएका छन् । दिउँसो ४ बजेदेखि प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको गठबन्धनको बैठकमा नेता नेपाल सहभागी नभएका हुन् । आन्तरिक परामर्शका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको