२३ बैशाख २०८१, आइतबार

Tag: माधव नेपाल

माधव नेपाललाई भेट्न प्रचण्ड पुगे कोटेश्वर

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका छन् । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटे लगत्तै प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास पुगेका हुन् । सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई