५ जेष्ठ २०८१, शनिबार

Tag: माधव नेपाल

‘त्यसैले ख्याल ख्याल छैन, नयाँ पार्टी खोल्न र चलाउन ! कसो माधव नेपालजी ?’

१. तीस वर्ष सम्म पंचायतमा बसेर राजनीति गरेका हौँ भन्ने पंचहरूको राष्ट्रव्यापी सम्पर्क थियो । विदेशमा पनि बलियो आड थियो शिक्षा र अनुभवमा उत्कृष्ट थिए, भन्न सकिन्छ । शिक्षा, ज्ञान, अनुभव, योग्यता र कार्यक्षमतामा काङ्ग्रेस र कम्युनिस्टका कुनै नेता भन्दा