१९ फाल्गुन २०८०, शनिबार

Tag: माधव नेपाल

पार्टी सचिवालयको निर्णयमा नेता नेपालको विमति कायमै, यस्ता छन् कारणहरु

४ पुस, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमति कायमै राखेका छन् । उनले पार्टी नेतृत्वले आफूलाई किनारा लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । कम्युनिस्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो