४ जेष्ठ २०८१, शुक्रबार

Tag: माधव नेपाल

चौतारीमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले खत्तम पार्दिएछ : प्रधानमन्त्री ओली

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपाललाई चोटिलो व्यंग प्रहार गर्दै चौतारीमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले खत्तम पार्दिएको टिप्पणी गरेका छन् । निर्वाचन आयोगले हिजो नेकपा विभाजनलाई मान्यता नदिएर दुबै समूहको माग दावीलाई