५ जेष्ठ २०८१, शनिबार

Tag: माधव नेपाल

अन्तत: एमाले विभाजन हुने पक्का, खनाल-नेपाल पक्षले बोलायो राष्ट्रिय भेला

काठमाडौं । सर्वोच्च अदातलले नेकपा एकीकरण खारेज गर्नुका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गरेर नेकपा एमाले ब्युतियाइदिएपनि अन्तत: नेकपा एमाले विभाजन हुने संकेत देखिएको छ । ओली र प्रचण्डको व्यक्तिगत सत्ता र शक्ति संघर्षले राजनीतिक रुपमा नेकपा विभाजन