१३ बैशाख २०८१, बिहिबार

वामदेवले जति बालुवा पेले पनि तेल निस्कँदैन : माधव नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौं । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अर्का अध्यक्ष माधव नेपालले तटस्थ रुपमा रहेका नेकपाका बरिष्ट नेता वामदेव गौतमले जति बालुवा पेले पनि तेल ननिस्कने बताएका छन् ।

यो पनि पढ्नुहोस् : माधव पहिलो अध्यक्ष म दोस्रो : अध्यक्ष प्रचण्ड

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कहिल्यै नसुध्रिने मान्छे भएकाले पार्टी एकता गर्ने वामदेवको प्रयास सफल नहुने दावी गर्दै त्यसको संकेतको रुपमा बिम्ब प्रयोग गरेका हुन् ।

आज बुधबार प्रचण्ड-माधव समूहको काठमाडौं जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले २०५१ सालदेखि नै केपी ओलीले पार्टीमा गुट चलाउँदै अलग पार्टीको अभ्यास गरेको आरोप लगाएका पनि छन् ।

यो पनि पढ्नुहोस् 

जबज छोड्ने पहिलो नेता केपी ओली नै हुन् : अध्यक्ष प्रचण्ड

प्रचण्डको रोइलो : सूर्य चिन्ह हामीले नपाए यो देशमा ‘कयामत’ आउनेछ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !