४ जेष्ठ २०८१, शुक्रबार

Tag: माधव नेपाल

माधव नेपालका ९ सुरक्षाकर्मीमा देखियो कोरोना संक्रमण, परिवार सबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, भदौ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा