६ बैशाख २०८१, बिहिबार

माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको यो समुह संसद पुनःस्थापना र देउवा नेतृत्वको सरकार गठनपछि मझधारमा रहेको छ ।

नेपाल समूहको छलफल वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो । एमाले विवादमा मिलाउन गठित कार्यदलमा नेता नेपालको तर्फबाट सदस्य रहेका एमाले नेता गोकर्ण विष्टले स्थायी कमिटीको बैठक नै नभनिए पनि सदस्यहरूबीच छलफल आयोजना गरिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !