२४ बैशाख २०८१, सोमबार

Tag: संसदीय दलको बैठक

सुन प्रकरणबारे पार्टीको धारणा बनाउन एमालेको संसदीय दलको बैठक सुरु

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा एमालेको संसदीय दलको बैठक सुरु भएको हो । नयाँबानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्ने भएको छ ।