२४ बैशाख २०८१, सोमबार

एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक आह्वान गरेको छ । उक्त बैठक आज बिहान १०.३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए ।

बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !