२१ मंसिर २०८०, बिहिबार

Tag: संसदीय दलको बैठक

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज मङ्गलबार सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने भएको छ । कांग्रेस संसदीय दलले हिजो एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार