१२ श्रावण २०८१, शनिबार

Tag: संसदीय दलको बैठक

कांग्रेसको संसदीय दलको बैठक स्थगित गरेर आकस्मिक केन्द्रीय समिति बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । आज २ बजेका लागि तय भएको बैठक पूर्वमन्त्री एवं कांग्रेसका नेता सुर्यमान गुरुङको अन्त्येष्ठी हुने भएकोले स्थगित गरिएको कांग्रेसले जनाएको छ । अर्को बैठक भोलि बिहान