५ जेष्ठ २०८१, शनिबार

Tag: संसदीय दलको बैठक

माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । प्रतिनिधिसभामा आफ्नो दलको उपस्थितिलाई प्रभावकारी बनाउने ध्येयका साथ नेकपा (माओवादी केन्द्र) ले बोलाएको संसदीय दलको बैठक आज बस्दै छ । सत्तारूढ दलको रूपमा रहेको माओवादीले आज बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो । माओवादीका