१९ फाल्गुन २०८०, शनिबार

Tag: संसदीय दलको बैठक

बैठक नसकिदै बाहिरिए खनाल : पार्टी एकता जोगाउन जेठ २ मा फर्किन ओलीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । नेकपा एमालेको खनाल-नेपाल समूहले बैठकमा भाग लिने निर्णय गरेसँगै पूर्वप्रधानमन्त्री एवं एमालेका बरिष्ठ