१२ श्रावण २०८१, शनिबार

Tag: संसदीय दलको बैठक

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थितिबारे छलफलका लागि एमालेले बैठक बोलाएको हो । आज बिहान ११ बजे नयाँ