८ जेष्ठ २०८१, मंगलबार

Tag: संसदीय दलको बैठक

कर्णाली एमाले संसदीय दलको बैठक : एमालेका मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने निर्णय

सुर्खेत । कर्णाली प्रदेशको नेकपा एमाले संसदीयको बैठकले सरकारमा सहभागी मन्त्रीलाई राजीनामा दिन दिर्नेशन दिने निर्णय गरेको छ । आइतबार संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले २४ घण्टाभित्र सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने निर्णय