२५ बैशाख २०८१, मंगलबार

Tag: प्रचण्ड

ओलीले आफ्ना नेता खोसेर एमालेमा राखेपछि अत्तालिएका प्रचण्ड नेपाललाई भेट्न पुगे काेटेश्वर

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नेता खोसेर एमालेमा राखेपछि अत्तालिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाललाई भेट्न नेपाल निवास काेटेश्वर पुगेका थिए ।