५ जेष्ठ २०८१, शनिबार

माओवादी केन्द्रद्वारा कार्यदल गठन, प्रचण्डको अबको यात्रा कता ?


माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न कार्यदल गठन गरेको छ । बैठकले चार सदस्यीय कार्यदल गठन गरेको एक नेताले जानकारी दिए ।

नेताका अनुसार कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र पम्फा भुसाल सदस्य छन् । कार्यदल सदस्यीयले अहिलेको अवस्था के छ र अब के गर्ने भन्ने विषयमा सुझाव दिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !