१३ बैशाख २०८१, बिहिबार

Tag: प्रचण्ड

प्रचण्ड, देउवा र ओलीद्वारा यु–१९ विश्वकपमा छनोट भएकामा नेपाली टिमलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई छुट्टाछुट्टै रुपमा बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आज सामाजिक सञ्जालमार्फत देशको गौरव