१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रचण्ड

प्रचण्ड-नेपालप्रति ओलीको टिप्पणी : देशलाई बर्बाद पार्ने एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिस्टर कम्फर्टेबल र अर्का अध्यक्ष माधव नेपाललाई ‘मिस्टर हेल्लो’कोे उपमा दिएका छन् । ओलीले प्रतिनिधि सभा पुनःस्थापनापछि पुष्पकमल दाहाल प्रचण्ड