२५ बैशाख २०८१, मंगलबार

Tag: प्रचण्ड

ओलीमाथि यतिठुलो चटारो : प्रचण्ड-नेपाल समूहका सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सांसदहरुलाई राजधानी उपत्यका नछोड्न निर्देशन दिइएको छ । अध्यक्षद्वयले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् ।