२५ बैशाख २०८१, मंगलबार

Tag: प्रचण्ड

कम्युनिष्ट आन्दोलन शिक्षकको बलमा नै स्थापित : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिस्ट आन्दोलन शिक्षकको बलमा नै स्थापित भएको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकले