६ जेष्ठ २०८१, आइतबार

Tag: प्रचण्ड

निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई फेरि एक्कासी किन बोलायो ?

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै समूहसँग छलफल गर्ने भएको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचन सम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई