१४ बैशाख २०८१, शुक्रबार

तानाशाहले गराउने चुनावले संविधान भाँच्ने प्रचण्डको दावी


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पाटि (नेकपा) प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिएका छन् ।

‘मैले शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण भन्न खोजेको हो ।’ आज सम्पादकहरुसँगको छलफलमा प्रचण्डले भने, ‘त्यसले अलिकति कन्फ्युजन त ल्याएको छ तर आक्रोश, आवेग व्यक्त गर्न खोजेको हो ।’

पार्टी एकीकरणको सम्झौता हुँदा ओलीले जबज छाडेको प्रचण्डले बताए । निर्वाचनसँग आफूहरु नडराउने तर तानाशाहले गराउने चुनावले संविधान भाँच्ने प्रचण्ड बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !