८ बैशाख २०८१, शनिबार

Tag: प्रचण्ड-नेपाल समुह

ओलीलाई हटाउने रणनीति : सत्ता साझेदारी गर्न प्रचण्ड-नेपालसँग जसपाले राख्यो यतिठुलो शर्त

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग छलफल गरेको छ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले आज विहान नेकपा कार्यालय पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठसँग छलफल गरेको स्रोतले