२२ बैशाख २०८१, शनिबार

प्रचण्ड आन्दोलन, झगडा, मुद्धा लड्न र मुख छाड्न बानी परेका छन् : ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई आन्दोलन गर्न बानी परेको आरोप लगाएका छन् ।

राष्ट्रिय किसान महासंघको भेलामा सम्बोधन गर्दै ओलीले प्रचण्ड न्यु खोज्न, आन्दोलन गर्न, झगडा गर्न, मुद्धा लड्न र मुख छाड्न बानी परेकाहरुलाई आन्दोलनको शुभकामना दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !