२० बैशाख २०८१, बिहिबार

ओलीले अध्यक्ष पद दिए प्रचण्डलाई छाड्ने संयोजक गौतमको दावी


वामदेव गौतम

काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमलाई प्रतिगामीको संज्ञा दिएका छन् ।

“केपीले चालेको कदम बेठिक हो । असंवैधानिक हो । र, यो रिग्रेसिभ हो । प्रतिगामी हो । किनकी यसले अगाडि जान दिँदैन् ।”, प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमलेमैले भने, “त्यसको विरोधमा त्यसै दिन वक्तव्य जारी गरेको छु ।

अहिले यो विषय अदालतमा गएको छ। अब यसमा संविधानको व्याख्या हुन्छ । अहिले नै मैले टिकाटिप्पणी गर्दै हिँड्दैन् ।” केपी शर्मा ओलीसँग सहकार्यको प्रस्ताव राखेका छन्। नेता गौतमले अध्यक्ष पद दिए प्रचण्डलाई छाड्ने दावी गरेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !