८ बैशाख २०८१, शनिबार

Tag: वामदेव गौतम

नीति तथा कार्यक्रम खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक हो : वामदेव गौतम

काठमाडौँ । सांसद वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक भएको बताएका छन् । संविधान निर्माणमा योगदान गरेका नेताले यसो भन्नु गलत भएको उनको भनाइ छ । राष्ट्रियसभाको आजको बैठकमा सरकारको आगामी वर्षको नीति