६ बैशाख २०८१, बिहिबार

Tag: अध्यक्ष पद

भुवन केसीले बाजी मारे चलचित्र विकास बोर्डको अध्यक्ष पद

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली चलचित्र क्षेत्रका सदावहार नायकको रुपमा सुपरिचित केसीले अध्यक्ष पदका लागि १० जनामध्ये अन्य ९