६ जेष्ठ २०८१, आइतबार

ओली अब हार्ने मात्र हो, हामिसँग प्रतिस्पर्दा गर्ने औकात छैन, अब वृद्धआश्रम गएर बस्दा हुन्छ : प्रचण्ड


प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली अब सधै हार्ने र आफू सधै जित्ने टिप्पणी गरेका छन् । संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद भंग गरेर पार्टीवाट पराजित भएको टिप्पणी गरे ।

प्रचण्डले अब आफुसँग प्रतिस्पर्दा गर्न नसक्ने बताए ओली अब जितको सपना नदेख्दा हुने प्रचण्डले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु