१४ बैशाख २०८१, शुक्रबार

अबको प्रचण्ड-माधवको सरकारले एमसीसी खारेज गर्लान् कि भन्ने चिन्तामा बास्कोटा


गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले प्रचण्ड-माधवको सरकारले एमसीसी परियाेजना सिधै खारेज गरेकाे हेर्न आतुर रहेको टिप्पणी गरेका छन् । बास्कोटाले आफ्नो देशको नक्शा अनरुपपकाे भूगोल खोजेको समेत टिप्पणी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा बास्कोटाले लेखेका छन्, “म मेराे देशकाे नक्शा अनरुपपकाे भूगोल खाेज्छु अनि प्रचण्ड +…सरकारले mccपरियाेजना सिधै खारेज गरेकाे हेर्न आतुर छु।साथै ०५४-०६६ ताकाकाे २२दलीय सरकारकाे पालाकाे रामराज्य चलेकाे बेलाका राजनितीक बिकासका तरक्की पनि।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !