१३ बैशाख २०८१, बिहिबार

Tag: नेकपा

नेकपा र नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच आज पार्टी एकता भएको छ । काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा आज दिउँसो एक पत्रकार सम्मेलन आयोजना गरेर दुई पार्टीबीच पार्टी एकता