१२ बैशाख २०८१, बुधबार

माधव-झलनाथले साथ छाडेपछि पार्टीको नाम नै फेर्ने प्रचण्डको मुख्य एजेण्डा


माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने भएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा पनि राखिएको स्रोतले बतायो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको हो ।

बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव राखिएको र पार्टी एकता पनि बैठकको एजेण्डामा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !