१२ श्रावण २०८१, शनिबार

ओली जस्तो तानासाहीसँग माधवजीहरुलाई कसरी उद्धार गर्ने भन्दै चिन्तामा प्रचण्ड !


पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाललगायतका नेताहरुको उद्धार कसरी गर्ने भन्ने चिन्ता व्यक्त गरेका छन्। शुक्रबार एक कार्यक्रममा बोल्दै प्रचण्डले माधवकुमार नेपाललगायतका नेताहरुको उद्धार कसरी गर्ने भन्ने चिन्ता लागेको बताए ।

प्रचण्डले सर्वोच्च अदालतको पछिल्लो फैसलाले माधव नेपाललगायतलाई एमालेमा नै फर्काइदिएपछि एमालेभित्र विद्रोह हुने दावी गरे । प्रचण्डले भने, ‘मलाई टेन्सन भनेको बिचरा ! माधवजीहरुलाई कसरी रेस्क्यु गर्ने होला भन्ने टेन्सन छ । आफ्नै टेन्सन त छैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !