८ बैशाख २०८१, शनिबार

Tag: माधवकुमार नेपाल

विविध संस्कृतिको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा समुन्नत तथा सभ्य समाज निर्माण गर्न सबै जाति समुदायका पर्व र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा आज शुभकामना सन्देश