२१ बैशाख २०८१, शुक्रबार

Tag: नेकपा एमाले

माधव नेपालले बोलाए आफ्ना समूहका केन्द्रीय सदस्यहरुको बैठक

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहले केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । स्रोतका अनुसार नेपालले बिहीबार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको सहमतिबारे जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएका हुन्