१९ बैशाख २०८१, बुधबार

Tag: नेकपा एमाले

कांग्रेस, एमाले र नयाँ शक्ति ताप्लेजुङले छान्यो उम्मेदवार

असोज २१, ताप्लेजुङ । नेकपा एमालेका प्रचार विभाग प्रमुख तथा केन्द्रीय सचिव योगेश भट्टराई मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट चुनाव लडने भएका छन् । नेकपा एमाले जिल्ला कमिटीको बैठकले सचिव भट्टराईको नाम प्रतिनिधि सभा निर्वाचनका लागि सर्व सम्मत रुपमा टुङ्गो