एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ । केन्द्रीय पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजेदेखि एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको हो । पार्टी सचिवालय र पोलिट्ब्युरो बैठकपछि आज एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको