१३ बैशाख २०८१, बिहिबार

Tag: नेकपा एमाले

देउवालाई भेट्न अचानक बुढानिलकण्ठ गए प्रचण्ड

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि साविकको नेकपाको अस्तित्व सकिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युत्याइ दिएर कानुनी रुपमा माधव नेपालसँग डिभोर्स भएपछि अत्तालिएका प्रचण्ड अचानक नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न