२१ बैशाख २०८१, शुक्रबार

Tag: नेकपा एमाले

एमाले नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा संक्रमित भई उपचाररत उनी हिजो आइतबार साँझ संक्रमणमुक्त भएका हुन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण