८ बैशाख २०८१, शनिबार

Tag: नेकपा एमाले

स्पष्टीकरण सोधिएकै भरमा अन्तरिम आदेश दिन अस्वीकार : सर्वोच्च अदालत

काठमाडौँ । नेकपा (एमाले) का नेता माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरीत आफूहरुलाई कारबाही गरेको