७ जेष्ठ २०८१, सोमबार

ओलीलाई नेपाल समूहले फेरि दियो थप १२ घण्टे अल्टिमेटम


केपी शर्मा ओली र माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ साल जेठ २ गतेमा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन भोलि वैशाख २७ गते बिहान ९ बजेसम्मको लागि १२ घण्टे अल्टिमेटम दिएको छ ।

नेपाल समूहका सांसदरुको बैठकले बिहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको छ । यदि आफूहरुलाई किनारा लगाउने ढंगले गएमा भोलि नै कठोर निर्णय गर्ने नेपाल समूहका एक नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !