१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाल समूह

पदमुक्त नगर्न माग गर्दै नेपाल समूहका १४ सांसद संसद् सचिवालयमा

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूहका १४ जना सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै सिंहदरवारस्थित संसद सचिवालयमा निवेदन दिएका छन् । विरोध खतिवडा र जीवनराम श्रेष्ठ १४ सांसदको संयुक्त पत्र लिएर संसद