१९ बैशाख २०८१, बुधबार

Author: डा. राम बहादुर बोहरा

आँखाको ज्योति बढाउन खानुपर्ने प्राकृतिक खानाहरु

आज हाम्रो देशमा प्रदुषण यति धेरै छ यसको बखान गरेर साध्य छैन । चस्मा लगाउदा प्रदुषण आँखामा पर्नबाट चस्माले बचाउन सक्छ । धुलोका कण जस्ता बस्तु सोझै आँखामा ठोकिन समेत चस्माले रोक्ने गर्दछ । अर्को फाइदा कमजोर आँखामा लेन्स लगाउदा