१४ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्रिपरिषद्को बैठक

मन्त्रिपरिषद्को बैठक आज बिहान बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आजको बस्ने मन्त्रिपरिषद्को बैठक भोलि मंगलबारदेखि हुन लागेको कतारका राजा अमिर शेख तमिम बिन