१४ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद्बाट आर्थिक वर्ष २०८०/८१ को बजेट पारित


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको एक मन्त्रीले जानकारी दिए ।

संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको आज अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्ने कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !